गण्डकी कार्यव्यवस्था परामर्श समितिकाे बैठक सुरु
शुक्रबार, ०७ वैशाख २०८१, १४ : २८
पोखरा । गण्डकी प्रदेश कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ ।
३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको हो ।
सो बैठक नेपाली कांग्रेसले भने बहिष्कार गरेको छ ।
तर संसद् बैठक चल्ने/नचल्ने टुंगिएको छैन । कांग्रेसले संसद् नचलाउन सभामुखलाई आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
-
अमेरिकामा एक अर्ब डलरभन्दा बढी व्यापारिक ठगी
-
‘आधा सिलिण्डरले खर्च दोब्बर भयो, सरकारले कुरा सुनेन’
-
आपूर्ति सहज बनाउन पुनः १४.२ केजीकै पूरा सिलिन्डर कार्यान्वयन : सचिव राउत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण