फिल्म निर्देशक उत्सवले गरे विवाह
आइतबार, ०९ वैशाख २०८१, ०८ : ४४
काठमाडौँ । फिल्म निर्देशक उत्सव केसी विवाह बन्धनमा बाँधिएका छन् । उनले बुढानीलकण्ठ–४ लिपिकोटकी दुर्गा भण्डारीसँग शनिबार लगनगाँठो कसेका हुन् । भण्डारीसँग केसीले मागी विवाह गरेका हुन्।
नेपाल चलचित्र निर्देशक समाजका कार्यकारी सदस्य रहेका केसीले ‘सिमाना फिल्म र ‘रहरै भो’, ‘अब जे होला होला’, ‘एसिड नट् सोलुसन’, ‘गरिमा’ लगायत टेलिचलचित्र निर्देशन गरेका छन् ।
केसीले थुप्रै म्युजिक भिडियो निर्देशन तथा अभिनय गरेका छन् । उत्सव वरिष्ठ कलाकार उत्तम केसीका ज्येष्ठ सुपुत्र हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण