सार्वजनिक शिक्षाको रुपान्तरणमा दबाब दिन प्रदर्शन (तस्बिरहरु)
सोमबार, १० वैशाख २०८१, १५ : ५२
काठमाडौँ । सार्वजनिक शिक्षाको रुपान्तरणमा सिर्जनात्मक दबाब दिने उद्देश्यले नागरिक प्रदर्शन गरिएको छ । सोमबार शिक्षाका लागि ‘राष्ट्रिय अभियान नेपाल तथा नागरिक समाजका विभिन्न संघ संस्थाहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् ।
शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह २०२४ को अवसरमा ती संघ संस्थाहरुले प्रदर्शन गरेका हुन् ।
हेरौं तस्बिरहरु :
_atovmqDIdB.jpg)
_3zz24yklbY.jpg)
_iCPSd2eNKN.jpg)
_HEuFb5vnYF.jpg)
_PvtPgyVaKD.jpg)
_tCKTyFgPx6.jpg)
_rlm0bkz39v.jpg)
_u5lHDcuNw7.jpg)
_0TNzMPjk5A.jpg)
_adiyxwCDVQ.jpg)
_JSo2DRs9iP.jpg)
_y5ZDkF6xz5.jpg)
_Gz6RF3YiL8.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण