शिक्षक र कर्मचारीलाई पार्टीको सदस्यबाट राजीनामा गर्न अल्टिमेटम
शुक्रबार, १४ वैशाख २०८१, ११ : ३२
कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिकाले नगरपालिकाभित्र का सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीले कुनै पनि राजनीतिक दलको सदस्यता लिएको भए पाँच दिनभित्र त्याग्न अल्टिमेटम दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै शिक्षा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारी कुनै दलको सदस्य भए कानुनी कारबाही गर्न पत्राचार गरेको भन्दै यस्तो अल्टिमेटम दिएको हो ।
साथै, नगरपालिकाले दिएको समयभित्र राजनीतिक पार्टीबाट राजीनामा दिएको जानकारी पेस गर्न पनि भनेको छ ।
नगरपालिकाले पछि प्रमाणसहित राजनीतिक दलको सदस्यता सम्बन्धी उजुरी आए कानुन बमोजिम कारबाहीका लागि सिफारिस हुने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देश जलाउने द्रोहीहरूलाई अब बन्ने न्यायिक आयोगले कारबाही गर्नुपर्छ : झाँक्री
-
५ केन्द्रीय सदस्यसहित ३३ नेता–कार्यकर्ताद्वारा विप्लव नेतृत्वको माओवादी छाडेको घोषणा
-
स्याङ्जामा जिप दुर्घटना : एक जनाको मृत्यु, २० जना घाइते
-
पार्वती’को रत्यौली गीत ‘नौतुनाको रेलैमा’ नीता र दीपाको छमछमी
-
सीमाविद् श्रेष्ठ भीमसेन थापा पुरस्कारबाट पुरस्कृत
-
सदूरपश्चिम प्रदेश सभा अन्तर्गतका समितिले के-के गरे काम ? विवरण माग्दा तर्किन्छन् सभापति र सचिवालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण