आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

शिक्षक र कर्मचारीलाई पार्टीको सदस्यबाट राजीनामा गर्न अल्टिमेटम

कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिकाले नगरपालिकाभित्र का सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीले कुनै पनि राजनीतिक दलको सदस्यता लिएको भए पाँच दिनभित्र त्याग्न अल्टिमेटम दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै...