सोमबार, १४ फागुन २०८०
ताजा लोकप्रिय

बेलायतका राजा चार्ल्स तृतीय अस्पताल भर्ना

काठमाडौँ । बेलायतका राजा चार्ल्स तृतीय लन्डनको एक निजी अस्पतालमा भर्ना भएका छन् । उनी प्रोस्टेटका बिरामी हुन् ।  प्रोस्टेटको शल्यक्रियाका लागि लन्डनको एक निजी अस्पतालमा उनलाई शुक्रबार भर्ना...