शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख शेरचनको परिवारले गर्‍यो विद्यालयलाई जग्गा दान

म्याग्दी । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनका दश दाजुभाइले मङ्गलबार म्याग्दीको एक विद्यालयलाई करिब दश रोपनी जग्गा दान गरेका छन् ।  शेरचनका दश जना दाजुभाइले आफ्नो जन्मथलो म्याग्दीको...