गुगल सर्च सर्भर डाउन
बिहीबार, २० वैशाख २०८१, १४ : ३१
काठमाडौँ । पछिल्ला केही दिन यता गुगलका सेवाहरूमा समस्या देखिन थालेको छ । गए राति पनि केही प्रयोगकर्ताको डिभाइसमा गुगल सर्च डाउन भएको खबर आएको छ ।
अमेरिका, बेलायत, भारत समेत केही देशमा गुगल सर्चमा समस्या देखिएको बताइएको छ । समस्या नेपाली समयअनुसार राति ८ बजेपछि देखिन थालेको थियो । समस्या केही घण्टासम्म देखिएको बताइएको छ ।
गुगल म्यापमा पनि समस्या
डाउन डिटेक्टरको रिपोर्टअनुसार बेलायतमा ३०० भन्दा धेरै प्रयोगकर्ताले गुगल म्यापमा समस्या आएको बताएका थिए । अमेरिकामा १ हजार ४ भन्दा बढी प्रयोगकर्ताको गुगल म्यापले काम नगरेको बताइएको छ । त्यतिबेला गुगलको जीमेल, युट्युब र गुगल टकले भने राम्रोसँग काम गरिरहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण