कर्णाली प्रदेश सरकारले गर्यो विद्येयकसम्बन्धी तीनवटा निर्णय
सुर्खेत– कर्णाली प्रदेश सरकारले महत्वपूर्ण तीनवटा विद्येयकलाई स्वीकृत दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७४/७५को सेवा र कार्यहरुको लाथि प्रदेश संचित कोषवाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्वन्धमा व्यवस्था गर्न वनेको विनियोजन विधेयक २०७५ लगायतका विद्येयक मस्यौदालाई स्वीकृत गर्ने निर्णय गरेको हो ।
बैठकले उक्त विद्येयकलाई प्रदेश सभामा पेश गर्न आन्तरीक मामिला तथा योजना मन्त्रालयलाई स्वीकृति दिने गरेको छ भने प्रदेश स्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण (कार्यविधि) सम्बन्धि विधेयक २०७५को मस्यौदा स्वीकृत गरि प्रदेश सभामा पेश गर्न आन्तरीक मामिला तथा योजना मन्त्रालयलाई सहमति दिने निर्णय गरेको छ ।
त्यस्तै बैठकले कर्णाली प्रदेशका गाँउसभा र नगरसभाको कानुन निर्माण प्रक्रिया सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक २०७५को मस्यौदा स्वीकृत गरि प्रदेश सभामा पेश गर्न आन्तरीक मामिला तथा योजना मन्त्रालयलाई सहमति दिने निर्णय समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण