डेडिकेटेड र ट्रंक लाइन
विद्युत् महसुल विवाद समाधान जाँचबुझ आयोगले बुझायो प्रतिवेदन
आइतबार, २३ वैशाख २०८१, २० : ३७
काठमाडौँ । विद्युत् महसुल विवाद समाधान जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको छ । डेडिकेटेड र ट्रंक लाइन महसुल विवादबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतलाई प्रतिवेदन बुझाएको हो ।
आयोगका प्रमुख गिरिशचन्द्रले आयोगले मन्त्री बस्नेतलाई अध्ययन प्रतिवेदन बुझाएको रातोपाटीलाई बताए । प्रतिवेदन बुझाएको र प्रतिवेदनअनुसार कामकारबाही अघि बढाउने जिम्मेवारी सरकारको भएको उनले बताए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण