रहेनन् इतिहासकार ज्ञानमणि नेपाल
मङ्गलबार, ०१ जेठ २०८१, १४ : २२
काठमाडौँ । इतिहासकार ज्ञानमणि नेपालको निधन भएको छ । लामो समयदेखि मुटुरोग लगायतको समस्या झेल्दै आएका नेपालको मनमोहन कार्डिओभास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
नेपालको प्राचीन तथा मध्यकालीन इतिहासबारे गहिरो अध्ययन गरेका उनी ९२ वर्षका थिए । १९८९ सालमा भोजपुरको सिक्तेलमा जन्मिएका नेपालका इतिहाससम्बन्धी दर्जनौँ पुस्तकहरू प्रकाशित छन् ।
उनका नेपाल निरुत्त लगायतका पुस्तकहरू चर्चित छन् । उनका दुई छोरा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी काण्डबारे लेखा समितिमा उठ्यो प्रश्न
-
सुदूरपश्चिममा सत्तारुढ दल एमालेले नै बजेटविरूद्ध खर्च कटौती प्रस्ताव ल्याउने
-
लेखा समितिको आन्तरिक कार्यविधि परिमार्जनसहित पारित
-
संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा
-
झ्याप–झ्याप बत्ती जाने समस्या समाधान गर्न कार्यदल गठन
-
१५ वर्षदेखि अलपत्र कमला पुल, जोखिमपूर्ण यात्रा गर्न बाध्य सर्वसाधारण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण