एमाले दलका नेता ओलीमाथि आक्रमणको प्रयास भयो : रघुजी पन्त
बिहीबार, ०३ जेठ २०८१, १९ : ०३
काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले आफ्ना दलका नेता केपी शर्मा ओलीमाथि आक्रमणको प्रयास भएको बताएका छन् । प्रमुख प्रतिपक्षी दलका सांसदहरूले आफ्ना नेतामाथि आक्रमण प्रयास गरेको उनले बताए ।
कांग्रेसले असंसदीय व्यवहार देखाएको उनको आरोप छ । ‘यस्तो अवरोध पहिले पनि हुन्थ्यो । हामीले गर्दा प्रतिपक्षीका नेतामाथि दुर्व्यवहार गरेका थिएनौँ । पूर्वप्रधानमन्त्रीले बोल्न पाउनुपर्छ भन्दा झम्टिन जाने हो ? आक्रमण गर्न जाने हो ? यो असंसदीय घटना हो,’ पन्तको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण