कटकुवा मिनिबस दुर्घटना अपडेट : यी हुन् घाइते २१ जना (विवरणसहित)
सुर्खेत । सोमबार दिउँसो वीरेन्द्रनगरदेखि उत्तरी क्षेत्र कटकुवा क्षेत्रमा भएको मिनी बस दुर्घटनामा परी २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार घाइते सबै जनाको उद्धार गरी अस्पतालमा पुर्याइएको छ ।
दिउँसो १ बजेतिर दैलेखको गमौडीबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०८५२ नम्बरको उक्त मिनिबस एक्कासि ब्रेक फेल भई सडकबाट चार मिटर तल खसेको थियो ।
उक्त दुर्घटनामा परी दैलेख डुङगेश्वर गाउँपालिका–६ का २२ वर्षीय भीमसेन राना र बर्दिया ठाकुरबाबा नगरपालिका–३, का ७० वर्षीय शेरबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको थियो ।
दुवै जनाको शव प्रारम्भिक कार्य पुरा गरी कर्णाली प्रदेश अस्पताल कालागाउँको शव गृहमा राखिएको छ ।
यी हुन् घाइतेहरू
जगत थापा (दैलेख, दुल्लु–१३)
कमला सुनार (दैलेख, दुल्लु–१३)
मोहन थापा (दैलेख, डुङ्गेश्वर–७)
माया खत्री (दैलेख, दुल्लु– ११)
प्रदीप थापा (दैलेख, दुल्लु– १०)
दुर्गा शाही (दैलेख, दुल्लु– ११)
रेजिना कार्की (दैलेख, दुल्लु ११)
थिरबहादुर थापा (दैलेख, दुल्लु– ११)
निर्मला खड्का (दैलेख, दुल्लु–१०)
साहिमल खड्का (दैलेख, दुल्लु–१०)
पदम राना ( दैलेख, डुङगेश्वर–३)
खजुरा खड्का (बर्दिया, ठाकुरबाबा–३ )
खगेन्द्र थापा (दैलेख, ड्ङ्गेश्वर–३ )
खगेन्द्र थापा (दैलेख, ड्ङ्गेश्वर–३)
लोकेन्द्र रोकामगर (दैलेख, ड्ङ्गेश्वर–३)
नवीन राना (दैलेख, ड्ङ्गेश्वर–३)
तुलसी कार्की (दैलेख)
खगेन्द्र राना (दैलेख–डुङ्गेश्वर–६)
प्रेम खड्का (दैलेख)
बलबहादुर खत्री (दैलेख)
निशान्त खत्री (दैलेख)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महराले छाडे पार्टी
-
श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन अस्पतालको अनुगमन
-
उडान सुरक्षाको यथार्थ र प्राधिकरण विभाजनको राजनीतिक अर्थशास्त्र
-
बागमती खेलकुद: पुरुष क्रिकेटको उपाधि चितवनलाई
-
चूडामणि शर्माविरुद्धका दुई भ्रष्टाचार मुद्दामा विशेष अदालतद्वारा कागजात झिकाउने आदेश
-
सम्झौता उल्लङ्घन भए इरानमाथि फेरि कडा नाकाबन्दी लगाउँछौँ : अमेरिकी रक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण