आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् नेपालका देवीदेवता
कला प्रदर्शनी

तस्बिरमा हेर्नुहोस् नेपालका देवीदेवता

बुधबार, ०९ जेठ २०८१

काठमाडौँ । नेपाल कला परिषद् तथा नेपाल हस्तकला महासंघले नेपालका देवीदेवताको कला प्रदर्शनी गरेको छ । यो दोस्रो संस्करणको प्रदर्शनी हो । 

प्रदर्शनीमा देवीदेवताहरूको आधुनिक, लोक, परम्परागत र समसामयिक कलाहरूलाई एउटै धरातलमा अन्तर्निहित गरी प्रस्तुत गरिए‌को छ । प्रदर्शनीमा नेपाली कलाकारले देवीदेवताहरूको बाहुल्यतालाई धर्मनिरपेक्ष स्थानको सौन्दर्यतालाई सजाउने पवित्र उद्देश्यका साथ विभिन्न तरिकाबाट प्रस्तुत गरेका छन् । 

प्रदर्शनीले देवीदेवताहरूप्रति सहिष्णुता र अन्तरसम्बन्ध जगाउन, आगन्तुकहरूलाई विविधतामा विचार गर्न उत्प्रेरित गर्दै विभिन्न कलाकारहरूको अभिव्यक्ति र प्रेरणाको सद्भाव र समर्पणमा जोडिन प्रेरित गरेको छ । 

 

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया