मुलुकको लगानी २.८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब पुग्यो
आइतबार, १३ जेठ २०८१, १२ : २५
काठमाडौँ । सरकारले चालु आर्थिक वर्षमा मुलुकको लगानी २.८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब ४८ करोड पुगेको जनाएको छ ।
आइतबार आर्थिक सर्वेक्षण, २०८१ जारी गर्दै अर्थमन्त्री वर्षमान पुनले कृषि र सेवा क्षेत्रको विस्तार हुँदै फागुन मसान्तसम्मको राजस्व वृद्धि ३.९ प्रतिशतले बढेको जनाए ।
यस्तै प्रतिव्यक्ति आय १ हजार ४५६ अमेरिकी डलर पुगेको जनाएका छन् । मुलुकको मुद्रास्फीति ६.०८ प्रतिशत कायम भएको उनले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण