लुम्बिनी प्रदेश सभा बैठक बस्दै
सोमबार, १४ जेठ २०८१, ०९ : १२
बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक आज दिउँसो बस्दै छ। प्रदेश सभाको आठौँ बैठकको सम्भावित कार्यसूचीमा आर्थिक वर्ष २०८१/०८२ को ‘प्रदेश विनियोजन विधेयक, २०८१ का सिद्धान्त र प्राथमिकता’ माथि छलफल रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
आइतबार प्रदेश बसेको बैठकमा अर्थमन्त्री चेतनारायण आचार्यले बजेटको सिद्धान्त र प्राथमिकता पेस गरेका थिए। प्रदेश सभामा दुई दिन उक्त विषयमा छलफल गरिने सभामुख तुलाराम घर्ती मगरले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महामन्त्रीको दौडबाट पछि हटे शिशिर खनाल
-
रास्वपा महामन्त्रीमा गणेश कार्कीको उम्मेदवारी दर्ता
-
आइभरी कोस्ट पहिलो पटक विश्वकपको नकआउट चरणमा
-
४ पटकको विश्व विजेता जर्मनीलाई इक्वेडरको झट्का, हारका बाबजुद जर्मनी र आइभोरी कोस्ट अन्तिम ३२ मा
-
इक्वेडरको सनसनीपूर्ण पुनरागमन: ७७औँ मिनेटमा गोल गर्दै जर्मनीविरुद्ध २–१ को अग्रता
-
पदाधिकारीका लागि आज चुनावी प्रतिस्पर्धा, यस्तो छ ‘हेभिवेट’ उम्मेदवारहरूको दाबेदारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण