खेल पूर्वाधार लागि १ अर्ब ३० करोड बजेट विनियोजन
मङ्गलबार, १५ जेठ २०८१, १६ : २५
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै खेल पूर्वाधार लागि १ अर्ब ३० करोड बजेट विनियोजन गरेको जानकारी दिएका छनु ।
मंगलबार संघीय संसदको दुवै सदनलाई संवोधन गर्दै अर्थमन्त्री पुनले सुर्खेतमा हुने राष्ट्रिय खेलकुद प्रतियोगितालाई ६० करोड बजेट विनियोजन गरेका छन् ।
मुलपानीको क्रिकेट रंगशाला र विराटनगरको गिरिजाप्रसाद क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने बताए ।
भरतपुरमा रहेको गौतम बुद्ध क्रिकेट रंगशालाई संघ, प्रदेश र स्थानीय तह संलग्न भएर बनाउँने, त्रिवि क्रिकेट मैदानको स्तरोन्नती गर्ने बताए । खेल पूर्वाधार लागि १ अर्ब ३० करोड विनियोजन गरेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण