रातोपाटीकर्मी केसीलाई सूर्यप्रसाद स्मृति विकास पत्रकारिता पुरस्कार
मङ्गलबार, १५ जेठ २०८१, २० : १५

बुटवल । रातोपाटीकर्मी तेजेन्द्र केसीलाई सूर्यप्रसाद स्मृति विकास पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
नेपाल पत्रकार महासङ्घ रुपन्देहीले प्रदान गर्ने सूर्यप्रसाद स्मृति विकास पत्रकारिता पुरस्कार २०८० खुलाबाट मंगलबार बुटवलमा आयोजित एक समारोहका बिच केसीलाई पुरस्कृत गरिएको हो ।
बुटवल उपमहानगरपालिका मेयर खेलराज पाण्डेयले केसीलाई नगद ५० हजार र सम्मान पत्र प्रदान गरेका थिए । बुटवलमा कर्मथलो बनाएर एक दशकदेखि पत्रकारिता गरेका केसी रातोपाटीका लुम्बिनी प्रदेश संयोजक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भवन जीर्ण हुँदा बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई समस्या
-
आकाशबाट यस्तो देखियो बलम्बु फ्लाइओभर
-
यातायात कार्यालय बाराद्वारा १० महिनामा आठ करोड २१ लाख राजस्व सङ्कलन
-
त्रिपन्न लाखभन्दा बढीमा बागवानीको आँप ठेक्कामा
-
क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया
-
विवादास्पाद खेलबिच भिल्लाले गुमायो च्याम्पियन्स लिग स्थान