शनिबार, २० वैशाख २०८२
ताजा लोकप्रिय

गायक कुमः सागरको लबजमाथि गरिएको खिसिट्युरीप्रति भाषा आयोगको ध्यानाकर्षण

गायक कुमः सागर (नेपालभाषी वक्ता)को लबजउपर सामाजिक सञ्चारको माध्यम पडकास्टमार्फत खिसिट्युरी गरी अपहेलना र मानमर्दन गरिएको सन्दर्भप्रति भाषा आयोगको ध्यानकर्षण भएको छ ।  नेवा देय दबू सङ्घीय कार्यसमितिको तर्फबाट नेपालभाषाका...