रारा ताल पुगे प्रदेश प्रमुख शेरचन
आइतबार, २७ जेठ २०८१, २१ : ४९
बुटवल । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले आज आइतबार मुगु जिल्लाको रारा ताल अवलोकन गरेका छन् । भ्रमणमा शेरचनकी पत्नी शान्ति शेरचन, उनको सचिवालयको टोली र कर्मचारीको सहभागिता रहेको थियो ।
भ्रमणका क्रममा प्रदेश प्रमुख लगायतले घोडामा सवार गरी राराको अवलोकन गरेका थिए । कर्णाली प्रदेशमा रहेको रारामा दैनिक सयौँ पर्यटकको भिड लाग्ने गर्दछ ।
रारा प्राकृतिक रूपमा निर्मित नेपालको सबैभन्दा ठुलो ताल हो । रारामा स्थलमार्ग र हवाई मार्गबाट पुग्न सकिने भए पनि लुम्बिनी प्रदेश प्रमुख लगायतको टोली स्थलमार्गबाट रारा पुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई छिमेकी मुलुकमा परराष्ट्रमन्त्री खनालको भ्रमण : के देखियो समानता ?
-
मन्त्री पुन भन्छन्– नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छ
-
कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुनः आवेदन खुला
-
खण्डहर देउवा निवासमा टाँसियो अख्तियारले आरजुलाई बयानमा बोलाएको पत्र, तस्बिरहरू
-
युद्धकालीन उच्चबिन्दुभन्दा ३५ डलर तल झर्यो तेल
-
आगामी मौद्रिक नीतिका लागि उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको १२ बुँदे सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण