पर्साबाट ४४ लाख बराबरको अवैध सामान बरामद
बुधबार, ३० जेठ २०८१, १२ : ३४
काठमाडौँ । सशस्त्र प्रहरी बलले पर्सामा लुकाएर राखेको अवस्थामा भन्सार छलीको सामान बरामद गरेको छ ।
वीरगन्ज महानगरपालिबाट ४४ लाख भन्दा बढी मूल्य पर्ने सामान बरामद गरिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।
सशस्त्रले वीरगन्ज महानगरपालिका–१९ बर्वा लगायतका ठाउँमा गए राति छापा मारेको हो । प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्ज बाट खटिएका डीएसपी सुरज रिजाल नेतृत्वको टिमले भन्सार छलेर ल्याएको सौन्दर्य सामग्री, मुङ दाल, मोटर पार्टस् तथा अन्य अवैध सामान बरामद गरेको हो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण