कर्णाली प्रदेश सरकारद्वारा बजेट प्रदेश सभामा पेस गर्न स्वीकृति
शनिबार, ०१ असार २०८१, १५ : १४
काठमाडौँ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गरेको छ ।
शनिबार बसेको बैठकले आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्य प्रदेश सभामा पेस गर्ने निर्णय गरेको हो । अब केही बेरमा अर्थमन्त्री महेन्द्र केसीले प्रदेशसभामा बजेट पेस गर्ने कार्यक्रम रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्माको दुई वटा भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
मधेस प्रदेश सरकार : ११ महिनामा २१ प्रतिशत बजेट खर्च
-
‘रोल नं १’ को टिकटमा किन दिइयो ५० प्रतिशत छुट ?
-
सेलिब्रेटी माझ ‘आई एम जितबहादुर’ को प्रिमिएर
-
दक्ष जनशक्ति हटाएर राज्यलाई कमजोर बनाउने खेल भइरहेको छ : रावल
-
गिल र किशनको विष्फोटक शतक, अफगानिस्तानविरुद्ध भारतको विशाल जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण