बागमतीमा श्रम रोजगार तथा यातायात मन्त्रालयका लागि ९३ करोड विनियोजन
शनिबार, ०१ असार २०८१, १९ : ०८
हेटौँडा । बागमती प्रदेशमा सवारी चालक अनुमति पत्र छपाइको लागि बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटमा संघीय सरकारसँगको समन्वयमा सवारी चालक अनुमति पत्र छपाईका लागि मेसिन खरिद तथा छपाई र वितरणका लागि आवश्यक बजेट विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बताए ।
स्थानीय तहको समन्वयमा रोजगारी फण्डको व्यवस्था गरिने उनले बताए । श्रम रोजगार तथा यातायात मन्त्रालयका लागि ९३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण