मलामी गएका एक पुरुष भेरीमा बेपत्ता
सोमबार, ०३ असार २०८१, १५ : ५५
सुर्खेत। मलामी गएका एक व्यक्ति पौडी खेल्ने क्रममा भेरी नदीमा बेपत्ता भएका छन्। बेपत्ता हुनेमा सुर्खेतको पञ्चपुरी नगरपालिका– ११ का ५५ वर्षीय सज्जन कामी रहेका छन्।
कुइनेस्थित भेरी कर्णाली दोभानमा मलामी गएका उनी नुहाउने क्रममा बेपत्ता भएको सुर्खेत प्रहरीले जनाएको छ। अहिले उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महराले छाडे पार्टी
-
श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन अस्पतालको अनुगमन
-
उडान सुरक्षाको यथार्थ र प्राधिकरण विभाजनको राजनीतिक अर्थशास्त्र
-
बागमती खेलकुद: पुरुष क्रिकेटको उपाधि चितवनलाई
-
चूडामणि शर्माविरुद्धका दुई भ्रष्टाचार मुद्दामा विशेष अदालतद्वारा कागजात झिकाउने आदेश
-
सम्झौता उल्लङ्घन भए इरानमाथि फेरि कडा नाकाबन्दी लगाउँछौँ : अमेरिकी रक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण