ग्यालेक्सी एस२४ को साथमा ५ हजार थप गरे ग्यालेक्सी बड्स एफई पाइने
बुधबार, ०५ असार २०८१, २० : २६
काठमाडौँ । सामसङ ग्यालेक्सी एस२४ सिरिजको स्मार्टफोन र ग्यालेक्सी बड्स एफई एक छुटाउनै नहुने अफरको साथमा आएको छ । ग्यालेक्सी एस२४ सिरिजको स्मार्टफोन खरिद गर्दा मात्र रु ५००० थप गरी ग्राहकहरूले रु १५००० मूल्य रहेको ग्यालेक्सी बड्स एफई पनि साथमा पाउन सक्ने छन्।
यो अफर सामसङद्वारा प्रदान गराइएको इनस्टा फाइनान्स सेवाबाट शून्य प्रतिशत ब्याजमा बिना कुनै वित्तीय झन्झट लिन सकिने कम्पनीको भनाई छ । मात्र आफ्नो नागरिकताको साथ ग्राहकहरूले ग्यालेक्सी बड्स एफई प्राप्त गर्न थप गर्नुपर्ने रु ५००० पनि स्मार्टफोनसँग शून्य प्रतिशत ब्याज रहेको इन्स्टा फाइनान्सको ईएमआईमा समग्र हुने गरी यो बन्डल खरिद गर्न सक्छन्। यो अफर असार ६ गतेदेखि स्टक रहुन्जेल मान्य छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण