तेस्रो बिहेको तयारीमा ब्राड पिट
आइतबार, ०९ असार २०८१, १८ : ०४
लस एञ्जलस । ब्राड पिट हलिउडका सर्वाधिक चर्चित अभिनेतामध्ये एक हुन् । उनी प्रायः आफ्नो काम र निजी जीवनका कारण हेडलाइन बनिरहन्छन् ।
उनी अहिले आफ्नो प्रेम जीवनका कारण चर्चामा छन् । मिडिया रिपोर्ट्सका अनुसार पिट छिट्टै प्रेमिका इनेससँग बिहे गर्दैछन् । पिटले उनलाई बिहेका लागि प्रपोज गर्ने तयारी गरिरहेका छन् । इनेससँग पिटले बिहे गरे भने यो उनको तेस्रो बिहे हुनेछ ।
पिटले सन् २००० मा पहिलो पटक जेनिफर एनिष्टनसँग बिहे गरेका थिए । यो बिहे सन् २००५ सम्म चल्यो । त्यसपछि सन् २०१४ मा पिटले चर्चित अभिनेत्री एन्जेलिना जोलीसँग दोस्रो बिहे गरे । यो जोडीको ६ बच्चा छन् । एन्जेलिना जोलीले पिटमाथि शारीरिक उत्पीडनको आरोप लगाएकी थिइन् । सन् २०१९ मा दुवैले सम्बन्ध विच्छेद गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण