बागमती प्रदेश : कांग्रेसद्वारा ह्विप जारी
बिहीबार, १३ असार २०८१, १३ : १४
हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले पार्टीका सांसदहरूलाई प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको छ ।
बिहीबारको प्रदेशसभामा कांग्रेस सांसदहरूलाई अनिवार्य उपस्थित हुन संसदीय दलको बैठकले ह्विप जारी गरेको हो । जसअनुसार सांसदहरूलाई बजेटको विपक्षमा उभिन निर्देशन दिइएको छ ।
संसदीय दलको बैठकले बजेट असन्तुलित र त्रुटिपूर्ण भएकाले स्वीकार गर्न नसकिने निष्कर्ष निकालेको संसदीय दलका प्रमुख सचेतक गोविन्द लम्सालले जानकारी दिए ।
प्रदेशसभाको बिहीबारको बैठकमा प्रदेश सरकारको विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको विषयगत मन्त्रालयका मन्त्रीहरूले जवाफ दिने र त्यसपछि पारित गर्ने कार्यसूची रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण