काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा आज धान दिवस मनाइएको छ । असार १५ लाई नेपालमा धान दिवस वा रोपाइँ गर्ने विशेष दिनको रूपमा मनाइन्छ । नेपालमा विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो।
किसानहरू वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपु छुपु हिलोमा धान रोपिन्छ। ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गर्ने चलन रहेको छ ।
हेरौँ धान दिवसका तस्बिरहरू :
_hW2GvC6oZZ.jpg)
_QSBFnOEZjM.jpg)
_AlHsFJmv4n.jpg)
_kzjdhH1Zbt.jpg)
_vfqWx2EO9H.jpg)
_jwsVyuY12D.jpg)
_WoT08n3cTx.jpg)
_eTCDy74C3w.jpg)
_0I4wcEZfyT.jpg)
_OQwEFdLLy9.jpg)
_mz5mKYjYb9.jpg)
_MRRhrJnrJT.jpg)
_J61MeESEug.jpg)
_n5GNSY2Puy.jpg)
_W5brvGNH7l.jpg)
_OeT55F9nN2.jpg)
_I0ds6H2ek0.jpg)
_0FJSLNXYqM.jpg)
_bgFzysvKwR.jpg)
_SySdfVhvyz.jpg)
_5sSFvGWBAF.jpg)
_fPK0EhBgMX.jpg)
_BXCvZWEAn1.jpg)
_O88MjhdvSN.jpg)
_UOaFmkrr93.jpg)
_aokhtMQ98Y.jpg)
_yzKtlW38fj.jpg)
प्रतिक्रिया