काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धान दिवसको अवसरमा आयोजित रोपाइँ कार्यक्रममा सहभागी भएका छन् । शनिबार राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्ड धान दिवसको अवसरमा आयोजित छुट्टाछुट्टै रोपाइँ कार्यक्रममा सहभागी भएका हुन् ।
_k6TGACG9tt.jpg)
राष्ट्रपति पौडेल शीतल निवासमा आयोजित धान रोपाइँ कार्यक्रममा सहभागी भएका थिए । उनले धान रोपाइँका क्रममा बाउसे गरेका थिए ।
_5JcrOQtAEt.jpg)
उता, प्रधानमन्त्री प्रचण्ड चितवनको भरतपुरमा आयोजित धान दिवस तथा रोपाइँ महोत्सवमा सहभागी भएका छन् । प्रधानमन्त्री प्रचण्डले त्यहाँ मेसिनमार्फत धान रोपेका हुन् । प्रधानमन्त्री प्रचण्ड सहभागी धान रोपाइँ महोत्सवमा भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल लगायतको सहभागिता रहेको थियो ।
_un1rAosBgd.jpg)
_yC4vvbrJGK.jpg)
_K4Mz3X6lts.jpg)
_iOwW2pBNlb.jpg)
_lPPBtYabH7.jpg)
_oUQwPeZuRN.jpg)
_My9c9xhEu7.jpg)
_EU8D9OLyXb.jpg)
_SqvVoUL91W.jpg)
_lOhyG4ZGRH.jpg)
_IqZO1tPA0h.jpg)
_zj2IOiNwxe.jpg)
_LrLQ84A4LU.jpg)
_tUhVqKtQlk.jpg)
_zvGfoecjF8.jpg)
_64LNVpTPFv.jpg)
प्रतिक्रिया