काठमाडौँ। पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले असल कृषक भएको देशमा प्रभावकारी कृषि नीति अभावका कारण खाद्य सुरक्षामा समस्या उत्पन्न भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। आइतबार...