पाल्पाको माडी फाँटमा धान रोप्दै गरेका किसान (तस्बिरहरू)
शनिबार, १५ असार २०८१, २१ : ००
काठमाडौँ । आज असार १५ अर्थात धान दिवस । सरकारले यस वर्षको धान दिवसको नारा जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि भन्ने नारासहित देशभर मनाएको छ । पाल्पामा पनि १० वटै स्थानीय तहले धान दिवस मनाएका छन् ।
_BSNKOOoGrC.jpg)
कृषि ज्ञान केन्द्र पाल्पाका अनुसार यस वर्ष पर्याप्त पानी नपर्दा अघिल्लो वर्षको तुलनामा यस वर्ष कम धान रोपाइँ भएको छ । पाल्पामा मध्य असारसम्म ११ प्रतिशत मात्रै धान रोपाइ भएको छ ।
सबैभन्दा छिटो रोपाइँ हुने पाल्पाको अन्न भण्डार मानिने माडी फाँटमा पनि धान रोपाइँ धेरै हुन सकेको छैन ।
_GcnVzUTAMs.jpg)
_EeTSOXbiUt.jpg)
_gjjxdiPiQv.jpg)
_97z0P8IlPd.jpg)
_tFhOxJUzy5.jpg)
_hqQgx9hwTx.jpg)
_oweXRCq9iM.jpg)
_EATifMUjox.jpg)
_IAuGWhFdcc.jpg)
_3D9xW6nqCc.jpg)
_OlKWBeA162.jpg)
_7WdHMM3CF1.jpg)
_impfjKSorf.jpg)
_Es1FJulMWt.jpg)
_qLYz7P84uq.jpg)
_mLBOWbaigy.jpg)
_M5AG2HeLUQ.jpg)
_Tf6xZivaOz.jpg)
_NBaXJ3ZEu8.jpg)
_CH0UOQHWRN.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको संसद्मा धकेलाधकेल, सरकारले भन्यो– संसद् कुस्ती खेल्ने ठाउँ होइन
-
खामेनीको अन्त्येष्टिका क्रममा आक्रमण नगर्न अमेरिका र इजरायललाई इरानको चेतावनी
-
‘सहकारीका बचतकर्ताको पैसा फिर्ता गराउन सरकार निर्मम हुन्छ’
-
प्रहरीका ८ जना एआईजीको सरुवा, सीआईबीमा उमा चतुर्वेदी
-
सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित
-
व्यक्तिगत कारणले पाइलटले विमानलाई गगनचुम्बी भवनमा ठोक्काएको चीनको निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण