वीरगन्जस्थित सिद्धार्थ बैँकको शाखा कार्यालयमा आगलागी
सोमबार, १७ असार २०८१, १७ : २८
वीरगन्ज । वीरगन्जस्थित सिद्धार्थ बैँकको शाखामा आगलागी भएको छ । आर्दशनगरस्थित रहेको बैंकको शाखामा अपराह्न आगलागी भएको हो ।
बैँकको माथिल्लो तल्लामा अचानक आगो लागेको प्रहरीले जनाएको छ । अहिले ४ वटा दमकलको सहयोगबाट आगो निभाउन प्रयास भइरहेको पर्सा प्रहरीका प्रवक्ता दीपक भारतीले बताए ।
उनका अनुसार आगलागीका कारणबारे भने खुल्न सकेको छैन । घटनाबारे थप विवरण आउन बाँकी रहेको र घटनास्थलमा प्रहरी पुगेको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण