मनोहरा खोला बस्तीमा पसेपछि अस्थायी बार लगाइयो
शनिबार, २२ असार २०८१, १६ : ४८
काठमाडौँ । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका–१ स्थित राई टोलमा मनोहरा खोलाको बहाव बढेर बस्तीमा पानी पसेको छ । बस्तीमा पानी पसेपछि कटान नियन्त्रणका लागि बाँस र जस्तापाताले अस्थायी बार बनाइएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. २२ गुह्येश्वरी गण भक्तपुरबाट खटिएको सुरक्षा फौजले बस्ती इलाकामा कटान नियन्त्रणका लागि अस्थायी बार बनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधार न्यायाधीकरणसम्बन्धी विधेयकलाई अन्तिम रूप दिइँदै
-
नेपाल र सिचुआन प्रान्तबिच संस्कृति र पर्यटन प्रवर्द्धन गरिने
-
विश्वविद्यालयमा प्राज्ञिक स्वायत्तता बढाउँदै दलीय भागबण्डा अन्त्य गर्न मन्त्री पोखरेलको आग्रह
-
‘गगनजीसँग बस्ने एकथरी मान्छेहरू कांग्रेस फुट्नैपर्छ भन्नेमा छन्’
-
दुबईको अफर : आफन्तलाई घुमाउन बोलाए ३ हजार दिरामभन्दा बढीका सुविधा
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण