काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले बाढी र डुबानको मारमा परेको मधेसलाई केन्द्र सरकारले पूरै बेवास्ता गरेको आरोप लगाएका छन् । आज (बुधवार) सिंहदरबारमा सञ्चारकर्मीहरूसँगको संक्षिप्त...