फोटोफिचर
सुन्दरसँगै अपाङ्गमैत्री बन्दै काठमाडौँका सडकपेटी, तस्बिरहरु
सोमबार, २४ असार २०८१, १४ : ५२
१
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडकपेटी सुधार र मर्मतको कार्य थालेपछि काठमाडौँका सडकपेटी सुन्दर देखिन थालेका छन् । सडकपेटी अपाङ्गमैत्री भएकाले अपाङ्गता भएका व्यक्तिहरूलाई पनि हिँड्न सहज भएको छ ।
काठमाडौँको कोटेश्वर, तीनकुने, नयाँबानेश्वर र रत्नपार्क क्षेत्रका सडकपेटी बनी सकेका छ भने बल्खु कुलेश्वर क्षेत्रको सडकपेटी बन्ने काम जारी छ ।
यसरी काठमाडौँका विभिन्न स्थानमा बनेका सडकपेटी दृष्टिविहीनका लागि हिँड्न सहज हुने गरी बनाइएको छ । काठमाडौँ महानगरभित्रका सडकपेटीहरु एउटै स्वरूपको र अपाङ्गमैत्री बनाउने योजनाअनुसार निर्माण कार्य धमाधम भइरहेको छ ।
_tmS3kzUj6U.jpg)
_76SXbe44k2.jpg)
_D3BExenbTX.jpg)
_lDioZgkDnW.jpg)
_IhfqkcwErS.jpg)
_gQvyvGzvRF.jpg)
_C7naVxSBPB.jpg)
_G8PCq9Shdh.jpg)
_UqHvgcdfBF.jpg)
_nbXsQEr6O4.jpg)
_QCT54AHnj1.jpg)
_nAGqDfDEEX.jpg)
_wFujERqUAU.jpg)
_vircR8Is1V.jpg)
_zPPEipQEun.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पदाधिकारीका लागि आज चुनावी प्रतिस्पर्धा, यस्तो छ ‘हेभिवेट’ उम्मेदवारहरूको दाबेदारी
-
रवि लामिछाने मध्यरातमा महाधिवेशन स्थलमा, आकांक्षीहरुसँग छलफल (फोटो फिचर)
-
सातै प्रदेशका ‘टपर’ नेताहरू को–को हुन् ? हेर्नुहोस् सर्वाधिक मत ल्याउने ७ उम्मेदवार
-
रास्वपा उपसभापतिमा ‘हेभिवेट’ महिला नेतृहरूको रोचक भिडन्त
-
रास्वपा महाधिवेशन: मध्यरातमा सार्वजनिक भयो दोस्रो चरणको कार्य तालिका, बिहान ४ बजेदेखि मतदान
-
रास्वपा उपसभापतिमा सोबिता गौतमको प्रस्तावक बनिन् प्रतिभा रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण