महिला एसिया कप क्रिकेट
नेपालले दोस्रो विकेटका रुपमा कविता कुँवरलाई गुमायो
शुक्रबार, ०४ साउन २०८१, १६ : ४७
काठमाडौँ । श्रीलंकाको डम्बुलामा जारी ‘नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता’को उद्घाटन खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले दिएको एक सय १६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले दोस्रो विकेट गुमाएको छ ।
नेपालले दोस्रो विकेटका रुपमा तेस्रो नम्बरकी ब्याट्र कविता कुँवरलाई गुमाएको हो । उनी १० बलमा दुई रन बनाउँदै पेभेलियन फर्किएकी हुन् ।
उनको विकेट पनि यूएईकी बलर कविसा एगोडेगले लिएकी हुन् । उनलाई कविसाले हिना होचान्दनीमार्फत क्याच गराएकी हुन् । ७.३ ओभरमा कविता आउट हुँदा नेपालले ५१ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण