एक वर्षमा १७ सय प्रहरी कर्मचारी कारबाहीमा
आइतबार, ०६ साउन २०८१, २० : ५४
काठमाडौँ । पछिल्लो एक आर्थिक वर्षमा १७ सय एक जना प्रहरी कर्मचारी कारबाहीमा परेका छन् । २०८० साउन १ देखि २०८१ असार मसान्तसम्म १७ सय एक जना प्रहरीलाई कारबाही गरिएको प्रहरी प्रवक्ता (डीआईजी) दानबहादुर कार्कीले जानकारी दिए ।
कारबाहीमा पर्नेमा सबैभन्दा धेरै प्रहरी जवान छन् । एक वर्षको अवधिमा ७ सय ६४ जवान, ३३८ सहायक हवलदार र २८२ जना हवलदार कारबाहीमा परेका हुन् ।
उच्च तहमा ३ जना एसएसपी, १ जना एसपी र ११ जना डीएसपी कारबाहीमा परेका छन् । सो अवधिमा २६ जना इन्स्पेक्टरहरु कारबाहीमा परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण