नेपाली सेनाद्वारा शङ्कास्पद वस्तु निष्क्रिय
बुधबार, १६ साउन २०८१, १५ : ५४
प्युठान । प्युठानको सामुदायिक वनमा फेला परेको शङ्कास्पद वस्तु निष्क्रिय पारिएको छ । बुधबार मल्लरानी गाउँपालिका वडा नं. ४ स्थित पाले सामुदायिक बनमा शङ्कास्पद वस्तु फेला परेको हो ।
उपल्लो ताम्मेलामा फेला परेको शङ्कास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले सुरक्षित साथ निष्क्रिय पारेको नेपाली सेनाले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बोस्टनमा इङ्गल्याण्डको ‘वान वे ट्राफिक’: बल पोजेसन भए पनि अंक बाँड्न बाध्य
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण