खेल
इरानमाथि नेपाल विजय, फाइनलमा भारतसँग खेल्ने
मङ्गलबार, २२ साउन २०८१, १८ : ४९
काठमाडौँ । काभा महिला भलिबल नेसन्स लिगमा इरानमाथि नेपाल विजय भएको छ । मंगलबार नेपालले सेमिफाइनलमा इरानविरुद्ध ३–० सेटमा जित निकाल्दै फाइनलमा पुगेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएकाे खेलमा नेपालले इरानलाई २५–२१, २८–२६ र २५–२० ले हराएको छ । मंगलबार नै श्रीलंकालाई सोझो सेटमा हराउँदै भारत फाइनलमा पुगिसकेको छ ।
जीतसँगै फाइनलमा नेपालले भारतसँग खेल्ने छ । फाइनल खेल बुधबार हुनेछ ।
_ePOfyKStTA.jpg)
_BhLsmaL5Jl.jpg)
_g8nuLpvwmS.jpg)
_hEOVV1h5VO.jpg)
_TgjAARkrlb.jpg)
_jczLRPCi8D.jpg)
_Ci3CvqaD6d.jpg)
_JTIzly4uxu.jpg)
_18Gpe225h6.jpg)
_VUi4xFYNz7.jpg)
_hmNExkRjpz.jpg)
_zYoLxvRNsM.jpg)
_d0y3ywGTOV.jpg)
_gQ6L98RYw9.jpg)
_PeSHHcJBqJ.jpg)
_qBsUk7Aky1.jpg)
_0DYXUKfj1C.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण