सनराइज म्युचुअल फण्डले ४.५ प्रतिशत लाभांश दिने
शुक्रबार, २५ साउन २०८१, १३ : २३
काठमाडौँ । लक्ष्मी सनराइज बैंकद्वारा सञ्चालित लक्ष्मी सनराइज क्यापिटलको व्यवस्थापनमा रहेको सनराइज म्युचुअल फण्डले ४.५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको म्युचुअल फण्ड अन्तर्गत रहेको सनराइज फोकस्ड इक्विटी फण्डले आर्थिक वर्ष २०८०/८१ को योजनाको इकाई धनीहरुलाई नगदसहित उक्त लाभांश वितरण गर्ने भएको हो ।
२०८१ साउन २४ गते बसेको संचालक समितिको १४५औं बैठकले उक्त लाभांश वितरणको निर्णय गरेको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण