फुटबल
एएफसी च्यालेन्ज लिग : पहिलो हाफ बराबरीमा सकियो
मङ्गलबार, २९ साउन २०८१, १८ : ५७
काठमाडौँ । एएफसी च्यालेन्ज लिग प्लेअफ अन्तर्तग चर्च ब्वाईज र पारो एफसीबिचको पहिलो हाफ बराबरीमा सकिएको छ । दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ १–१ को बराबरीमा सकिएको हो ।
खेलको ३८ मिनेटमा लकेन लिम्बुले गोल गर्दै घरेलु टोली चर्च ब्वाईजलाई अग्रता दिलाएका थिए । पारोका लागि किङ्गा वाङ्चुकले ४० मिनेटमा बराबरी गोल फर्काए ।
चर्च ब्वाइज युनाइटेड नेपालको सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता क्लब हो । पारो फुटबल क्लब भने भुटानको ‘ए’ डिभिजन लिग च्याम्पियन हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण