बैंकिङ कसुरमा दाङ उद्योग वाणिज्य संघका पूर्व सदस्य पक्राउ
बिहीबार, ३१ साउन २०८१, ११ : ०१
बुटवल । दाङ जिल्ला उद्योग बाणिज्य संघका पूर्व सदस्य छबिनारायण गिरिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालतबाट बैंक कसुरमा पक्राउ पुर्जी जारी भएपछि गिरि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी रामबहादुर तिमिल्सेनाले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले उनलाई गएराति घरबाट पक्राउ गरेको हो । उनीविरुद्ध बैंक कसुरमा मुद्दा दर्ता गरेर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण
-
परराष्ट्र मन्त्री शिशिर खनालद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
-
१० बजे १० समाचार : प्रदेश सभा खारेज गर्ने रास्वपाको प्रस्तावदेखि सुकुमबासीलाई अल्टिमेटमसम्म
-
नेपालगन्जमा तीन दिन विद्यालय बन्द
-
शाखा अधिकृत पौडेललाई सेवाबाट हटाइयाे
-
एमाले सचिवालयको निष्कर्ष : विष्णु पौडेलको पक्राउ गैरकानुनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण