रेकर्ड मूल्यबाट सामान्य घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार
सोमबार, ०३ भदौ २०८१, १० : ५१

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको रेकर्ड मूल्यबाट ३०० रुपैयाँ घट्दै सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँ कायम भएको हो ।
अघिल्लो दिन सुनको मूल्य १ लाख ५२३ हजार ६०० रुपैयाँ कायम भएको थियो भने जुन मूल्य हालसम्मकै उच्च हो । यस्तै सोमबार चाँदीको मूल्य तोलामा १ हजार ८१० रुपैयाँ कायम भएको हो । अघिल्लो दिन पनि चाँदी तोलामा सोही मूल्यमा कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुद्ध दर्शन अझै महत्त्वपूर्ण र आवश्यक बन्दै गएको छ : मुख्यमन्त्री आचार्य
-
संसद भवन निर्माणको म्याद पाँचौँ पटक थपिँदै, राज्यलाई ६० करोड व्ययभार
-
आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
-
स्वदेशमै रोक्न युवा केन्द्रित नीति जरुरी छ : सांसद श्रेष्ठ
-
जस्मिन पेन्ट्सले उत्कृष्ट ५० डिलरलाई अष्ट्रेलिया भ्रमणमा पठायो
-
लुम्बिनीमा २५६९ औँ बुद्ध जयन्ती समारोह सुरु