ललितपुरको बङ्गलामुखी नजिकै भएको आगलागी नियन्त्रणमा, तस्बिरहरू
सोमबार, ०३ भदौ २०८१, १४ : ००
ललितपुर । ललितपुरको बङ्गलामुखी मन्दिर नजिकै सोमबार बिहान भएको आगलागी नियन्त्रणमा लिइएको छ ।
अमिरमान बज्राचार्यको तीन तले घरमा आगलागी भएको हो ।
विद्युत सर्ट भएर सुरु भएको आगलागी ललितपुर महानगरपालिकाको दमकल, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीसमेतको सक्रियतामा नियन्त्रण लिइएको हो ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण