समाजवादी मोर्चाको सचिवालय बैठक एकान्तकुनामा
सोमबार, ०३ भदौ २०८१, १६ : २७
काठमाडौँ । समाजवादी मोर्चाको समीक्षात्मक राजनीतिक दस्ताबेजलाई पूर्णता दिन सचिवालय बैठक बसेको छ । ललितपुरस्थित एकान्तकुनामा बैठक बसिरहेको संयोजक तथा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।
यसअघि मोर्चाको बैठकले दिएको निर्देशन बमोजिम सचिवालयले वर्तमान राजनीति तथा भावी योजनासम्बन्धी समीक्षात्मक दस्ताबेजलाई पूर्णता दिने विश्वकर्माले बताए । यसअघि आइतबार बस्ने भनिएको बैठक विश्वकर्मा बिरामी भएकाले स्थगित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण