सर्वोच्च छाडेर उच्चमा न्यायाधीश नियुक्त गर्ने तयारी
आइतबार, ०९ भदौ २०८१, १४ : १४
काठमाडौँ । न्याय परिषद्ले उच्च अदालतमा न्यायाधीश नियुक्त गर्ने तयारी गरेको छ । त्यसका लागि आइतबार न्याय परिषद्को बैठक सुरु भएको छ ।
बैठकले १६ जना न्यायाधीश नियुक्त गर्ने तयारी गरेको परिषद् स्रोतले जनाएको छ । सर्वोच्च अदालतमा समेत न्यायाधीश नियुक्त गर्नुपर्ने भएपनि ढिलाइ हुँदै आएको बेला आइतबार उच्चमा भने नियुक्तिको तयारी भएको परिषद् स्रोतको भनाइ छ ।
सर्वोच्चमा ४ जना न्यायाधीश नियुक्त गर्नुपर्ने अवस्था छ । लामो समयदेखि न्यायाधीश नियुक्तिबारे छलफल हुँदै आएपनि सहमति नजुट्दा अहिलेका लागि उच्चको न्यायाधीशमात्र नियुक्ति गर्न लागिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण