जसपा रुपन्देहीको अध्यक्षमा यादव
सोमबार, १० भदौ २०८१, १४ : ११
बुटवल । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी रुपन्देहीको अध्यक्षमा शिवदास यादव चयन भएका छन् । भैरहवामा भएको जसपा जिल्ला कार्यसमिति रुपन्देहीको घोषणा सभामा यादवलाई अध्यक्षमा चयन गरिएको हो ।
यादवलाई अध्यक्षमा चयन गरिएको सो पार्टीका केन्द्रीय सदस्य महेन्द्र यादवले बताए । कार्यसमिति सदस्यहरूमा रामकेश धवल, विनय यादव, जयप्रकाश यादव, योगेन्द्र चौधरी, लक्ष्मण यादव, मातिवर कोहार, अनिल कुर्मी, रामवृक्ष यादव, दुर्गेश यादव, अप्सरा नायक, मिना गुप्ता, राम मिलन केवट, नन्दकिशोर यादव, पार्वती धवल, मैनुल्लाह खाँ, अब्दुल हजिज खाँ, जमिर रहमत फकिर, रमजान अलि, पिन्टु गुप्ता, करम हुसेन, वीरेन्द्रप्रसाद यादव र राजेन्द्र मिश्र चयन भएका छन् ।
यसअघि घोषणासभाको उद्घाटन जसपाका महासचिव तथा पूर्वमन्त्री मोहम्मद इश्तियाक राईले गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सकियो रास्वपाकाे बन्दसत्र, बालेन र रविले गरे अङ्कमाल (तस्बिरहरू)
-
विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति
-
फेरियो रास्वपाको राजनीतिक सिद्धान्त
-
बोर्डको नतिजाप्रति असन्तुष्टि, विद्यार्थीले गरे आन्दोलनका कार्यक्रम घोषणा
-
बजेट कार्यान्वयनमा कडाइ गर्ने, पहिलो त्रैमासिकमै सम्झौता सक्ने
-
‘नेपाल अब दुई होइन, तीन ढुङ्गाबिचको तरुल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण