सरुवामा मेरो ध्यान छैन : गृहमन्त्री
शुक्रबार, १४ भदौ २०८१, १४ : १४
काठमाडौँ । प्रहरी र सशस्त्रको सरुवा स्वाभाविक भएको बताउँदै गृहमन्त्री रमेश लेखकले त्यसमा आफ्नो ध्यान नभएको दाबी गरेका छन् । शुक्रवार पत्रकारहरुसँग कुरा गर्दै लेखकले भने, ‘सरुवाको नाममा अवाञ्छित काम गरिने छैन, सरुवा हिजो हुन्थ्यो भोली पनि हुन्छ ।’
सुरक्षा निकायलाई सक्षम बनाउने कानुन निर्माणमा आफ्नो ध्यान भएको उल्लेख गर्दै उनले भने, ‘सरुवामा मेरो ध्यान छैन ।’ प्रहरीको कानुमा केही जटिलता र परिमार्जन गर्नुपर्ने अवस्था रहेको उनले बताए ।
भदौ ६ मा सर्वोच्च अदालतले ‘३० वर्षे सेवा अवधि लागू नगर्न अन्तरिम आदेश’ गरेको विषय सैद्धान्तिक रूपले मेल नखाएको लेखकले बताए । उनले भने, ‘सैद्धान्तिक रूपमा मेल नखाएको लागेर भ्याकेट निवेदन दर्ता गराएका हौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण