टुकुचामाथिको सडकमा परेको भ्वाङ अझै पुरिएन, यात्रुलाई सास्ती (तस्बिरहरू)
शनिबार, १५ भदौ २०८१, १२ : ४६
काठमाडौँ । काठमाडौँ महानगरपालिकास्थित टुकुचा खोलामाथिको सडक भासिएको लामो समयसम्म नपुर्दा यात्रुलाई सास्ती भएको छ ।
गत साउन अन्तिम साता नै सडकमा भ्वाङ परे पनि यसलाई पुनै सडक विभागले चासो देखाएको छैन । सडक भासिएकोले सवारी साधनदेखि पैदल यात्रीसम्मले सास्ती बेहोरिरहेका छन् ।
एम्बुस जसरी सडक भत्किए पनि मर्मतमा चासो नराखेको भन्दै मातहतका निकायको आलोचना भइरहेको छ ।
_FF6Sp870zp.jpg)
_9Quf3D572C.jpg)
_tQUftCFdR9.jpg)
_q6uT228yC2.jpg)
_xSGeUUtZaQ.jpg)
_UZF7qWj1ES.jpg)
_XHPsd9GME3.jpg)
_ltdgVqTa0j.jpg)
_QJpRIeYgqO.jpg)
_72xLIRUH3h.jpg)
_EX3IjYiX78.jpg)
_NVAR8dSiFw.jpg)
_oeHUTI199N.jpg)
_PlcfJ0Fi0A.jpg)
_zLXiAMdYns.jpg)
_fIFW08esun.jpg)
_tiaCUOQhhp.jpg)
_Jm3PjKMYA4.jpg)
_A3ZPwuTtyh.jpg)
_Ob4au88FKa.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक हजार ४२ जनामा डेंगु सङ्क्रमण पुष्टि, दुई जनाको मृत्यु
-
१० खेलाडीमा सीमित अमेरिका अन्तिम १६ मा
-
खुर्सानीखेतीमा होमिएका नवीन: वार्षिक २३ लाखको कारोबार, युवाहरूका लागि प्रेरणा
-
बालेन सरकारको ‘जान्नेलाई छान्ने’ तरिका गजबको रहेछ: शंकर पोखरेल
-
२ महिनाको रस्साकस्सीपछि चिया निर्यात निर्वाध
-
संगठनात्मक पुनर्संरचना गर्दै स्वास्थ्य मन्त्रालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण