तीन जना मृतावस्थामा फेला
सोमबार, १७ भदौ २०८१, १२ : १०
काठमाडौं । विभिन्न स्थानमा तीन जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार डडेल्धुराको पर्शुराम नगरपालिका-१० बागथली बस्ने ३२ वर्षीय अम्मर बहादुर बिष्ट सोही ठाउँस्थित बागथली जंगलमा मृतावस्थामा फेला परेका छन् ।
यसैगरी कास्की,को पोखरा महानगरपालिका-२७ कुमालगाउँ बस्ने ४१ वर्षीया बलिमाया थापा कुमाल पनि आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन् भने नवलपरासी पश्चिमको रामग्राम नगरपालिका-१४ ऐचावल बस्ने २८ वर्षीय सुरज हरिजन सोही ठाउँस्थित माछा पोखरीमा मृतावस्थामा फेला परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरण : सुनुवाइ सकियो, आजै फैसला सुनाउने तयारी
-
डीडीसीको घिउ खाडी मुलुक र चीनमा निर्यात गर्ने तयारी
-
प्रदेशको अधिकारमाथि प्रहार हुँदा चुप लागेर बस्दैनौं : केदार कार्की
-
आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्री गरे कानुनी कारबाही गरिने
-
धनुषामा विभिन्न मुद्दाका ११ जना फरार प्रतिवादी पक्राउ
-
नवलपरासीमा ईभी भ्यान र ट्रक ठोक्किँदा १० जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण